०२. सुसमाचार प्रचारले विश्वासीहरू थप्छ, चेला बनाउनाले जीवन परिवर्तन गर्छ

02. Evangelism Adds Believers, Disciple-Making Changes Lives

ख्रीष्टको लागि निर्णय गर्नु शुरुवात हो, गन्तव्य होइन। हामीले सुसमाचार सुनेर, पश्‍चात्ताप गरेर र येशूमाथि विश्वास राख्ने प्रत्येक व्यक्तिको उत्सव मनाउनुपर्छ। एक पापीले परमेश्‍वरकोतिर फर्किँदा स्वर्गमा आनन्द मनाइन्छ। तर येशूले हामीलाई केवल...

थप पढ्नुहोस्